Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


डोल्पामा २२ मतदान केन्द्र संवेदनशील, निर्वाचन सूचनाका लागि प्रहरी कै भर

निर्वाचन कार्यालय डोल्पाका अनुसार संवेदनशील सूचीमा राखिएको २२ वटै मतदान केन्द्र उपल्लो डोल्पाका हुन् । सुरक्षा तथा सञ्चार व्यवस्थापनको हिसाबमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप संवेदनशील भएको कार्यालयको भनाइ छ । डोल्पामा आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र तोक्ने काम सम्पन्न भएको छ । डोल्पा भौगोलिक रुपमा…