Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चितवन–३ मा दाहालको चुनावी भिडन्त विक्रम पाण्डेसँग

ठूला दलका उम्मेदवारहरु जुलुस र नाराबाजीसहित उम्मेदवारी मनोनयन दर्ता गराउन पुगेका थिए । भरतपुरको रिजालचोकबाट सुरु भएको वाम गठबन्धनको र्‍याली चौबिसकोठी हुँदै मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेको थियो । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन निर्वाचन क्षेत्र नम्बर–१ बाट एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र नम्बर–२ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र चितवन क्षेत्र…