प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिले १८ ओटा मतदानस्थल अतिसंवेदनशील, ८० ओटा संवेदनशील र २५ ओटा सामान्य रहेको निस्कर्ष निकालेको हो । सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले अवस्था हेरेर संवेदनशील स्थलहरु थपघट हुनसक्ने बताए । लमजुङमा १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेका छन् । यीमध्ये तनहुँ र कास्कीसँग…