Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कास्कीमा १०१ उम्मेदवारमध्ये १२ जना महिला

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १०१ उम्मेदवारमध्ये प्रतिनिधि सभाका लागि चार र प्रदेश सभा आठजना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उमा दर्लामी, राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट…