Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


त्रुटिरहित र प्रश्न उठ्न नदिनेगरी काम गर्नोस् : प्रमुख आयुक्त

आयोग परिसरमा सन्चालित क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृत सम्मिलित प्रशिक्षण कार्यक्रम समापन समारोहमा उनले निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण र कठिन भएपनि मतदान र मतगणनाको संवेदनशीलतालाई बुझेर स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रशिक्षणमा सहभागीलाई निर्देशन दिएका हुन् । सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरिरहे पनि…