Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘नयाँ पार्टीहरुले केवल नारामात्रै दिन्छन्, काम गर्न सक्दैनन्’ (भिडियो)

उम्मेदवारहरुले चुनावी प्रचार थालेका छन् । त्यसमा पनि सबैको राजनीतिक आँखा लाग्ने गरेको काठमाडौं क्षेत्र नम्बर–१ को चुनावी रौनक कम रोचक छैन । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा दलहरु आ–आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त हुन थालेका छन् । उनीहरुलाई काठमाडौंका चोकचोक र गल्लीगल्लीमा पुगेर भोट माग्न भ्याइ–नभ्याई छ,…