Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रसुवाका २१ मतदानस्थल संवेदनशील

आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लाङटाङ मतदानस्थल अतिसंवेदनशील मानिएको छ । अरु २१ ओटा मतदानस्थल संवेदनशील र १२ ओटा मतदानस्थल सामान्य रहेको जनाइएको छ । भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ । त्यस्ता स्थानमा निर्वाचनविरोधी गतिविधि हुनसक्ने भएकाले सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी…