Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रदेश र प्रतिनिधिसभा निर्बाचनका लागि मतपत्र ताप्लेजुङ पुग्यो

प्रतिनिधिसभाका लागि प्रयोग हुने ८९ हजार थान, प्रदेश सभा क्षेत्र क का लागि ४९ हजार र ख का लागि ४० हजार थान मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेको हो । मतपत्र पुगेसँगै रुजु गर्न र बिग्रिएकालाई समेटेर फिर्ता पठाउन कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिए । थापाका अनुसार समानुपातिकका लागि प्रयोग हुने…