Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


स्थानीय निर्वाचनमा ६ प्रकारका मतपत्र, काठमाडौंमा ४७ र मनाङमा सात दल दर्ता

पचहत्तरै जिल्लामा फरक–फरक संख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि साना–ठूला गरी विभिन्न ६ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौंमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक/दुई दिनमा सुरु…