Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् । सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमाईं निर्वाचित भएका छन् । दुई हजार २६० जना मतदाता र तीनओटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो । त्यसैगरी, बेनी…