Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सिन्धुपाल्चोकमा त्रिपक्षीय प्रतिस्पर्धा

२९ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले सात र राप्रपाले एउटा वडा जितेका छन् । जिल्लामा विजयी भएकामा मेलम्ची नपा–१ एमाले, बलेफी गापा–१ एमाले, बाह्रबिसे नपा–१ कांग्रेस, हेलम्बु गापा–१ कांग्रेस, मेलम्ची नपा–२ एमाले, चौतारा नपा–३ एमाले, जुगल गापा–१ एमाले, चौतारा नपा–४ माओवादी केन्द्र, चौतारा नपा–२ राप्रपा, बलेफी गापा–२ मा कांग्रेस विजयी…