Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


जिरी नगरपालिकाको प्रमुखमा एमाले विजयी, २२ वटा वडाको परिणाम सार्बजनिक

-रवीन्द्र गौतम/ईमेज मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा जिरेलले माओवादी केन्द्रका निकतम प्रतिद्वन्दी गेल्बु शेर्पाभन्दा ११०६ मतले पछि पारेर विजयी हुन सफल भएका हुन् । जिरेलले ३२१२ मत प्राप्त गरेका थिए भने गेल्बु शेर्पाले २१०६ मत प्राप्त गरे । नेपाली काँग्रेसका उम्मेदवार सोनाम शेर्पाले १४०२ मत मात्र प्राप्त गरे । उपप्रमुखमा बुढाथोकीले माओवादी केन्द्रकी चित्रमाया…