नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् । यसैगरी, सोही नगरपालिकाको वडा नम्बर–७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठले एक हजार ९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ज्यानबहादुर तामाङले ७२२…