बनेपा ५, ६, ७ मा एमालेको जित « Image Khabar


बनेपा ५, ६, ७ मा एमालेको जित


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार १४:२८

बनेपा नगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी भएका छन् भने वडा नम्बर–६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएका छन् ।

यसैगरी, वडा नम्बर–७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्