Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


११३ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ४६, एमाले ४३ र माओवादी २० मा विजयी (नामावली)

अहिलेसम्म घोषित ११३ स्थानको मतपरिणाममा नेपाली कांग्रेसले ४६ र नेकपा एमालेले ४३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रले २० स्थानको प्रमुखमा जित दर्ता गरेको छ । राप्रपाले एक र नयाँ शक्ति पार्टी नेपालले एक स्थानमा प्रमुख जितेका छन् । दुईजना स्वतन्त्र उम्मेदवार पनि स्थानीय तहको प्रमुखमा विजयी भएका छन्…