Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


यी हुन् एमालेबाट विजयी उम्मेदवारहरु, कुन स्थानमा को विजयी ? (सूचीसहित)

हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि-पछि छ । एमालेबाट नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली यस प्रकार छ । एमालेले विजय हासिल गरेका स्थानहरु १. जाजरकोट, शिवालय गाउँपालिका : नरेन्द्रकुमार शाही २. डोल्पा, ठूलीभेरी नगरपालिका : गणेशबहादुर शाही ३. डोल्पा, शेफोक्शुण्डो गाउँपालिका : तसी तुन्डुक गुरुङ ४. डोल्पा,…