चितवनको इच्छाकामना गाउँपालिका प्रमुख–उपप्रमुखमा कांग्रेसको जित « Image Khabar


चितवनको इच्छाकामना गाउँपालिका प्रमुख–उपप्रमुखमा कांग्रेसको जित


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार २१:०९

अध्यक्षमा कांग्रेसका गीता गुरुङ तीन हजार २५४ र उपाध्यक्षमा कांग्रेसकै कीर्तिकुमार श्रेष्ठ तीन हजार ३८९ मत प्राप्त गरी विजयी भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्