Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


अटेरी सात उपसचिव कारबाहीमा

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोगले दिएको नियुक्तिपत्रसमेत नलिइ गैरजिम्मेवार व्यवहार गरेको भन्दै सात उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा ती उपसचिवलाई सचेत गराइ १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन भनिएको छ । रासस