Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


यी हुन् माओवादी केन्द्रका विजयी ३६ नगर/गाउँपालिका प्रमुख/अध्यक्षहरु (नामावली)

१. डोल्पा, मुडकेचुला गाउँपालिकाः दत्तबहादुर शाही २. जगदुल्ला गाउँपालिकाः नरसिंह रोकाया ३. जुम्ला, गौठीचौर गाउँपालिकाः हरिबहादुर भण्डारी ४. कालीकोट, सान्नी–जेवेगी गाउँपालिकाः डम्बरबहादुर शाही ५. रुकुम, सानीभेरी गाउँपालिकाः नरबहादुर पुन ६. जुम्ला, हिमा गाउँपालिकाः राजबहादुर शाही ७. हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल ८. सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी ९. सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन १०.…