धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी « Image Khabar


धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार १३:५३

नेकपा एमालेका कृष्णहरी श्रेष्ठले ६ हजार ५१ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका विनोद कार्कीले ५ हजार २ सय ६ हजार मत ल्याई पराजित भए ।

उपाध्यक्षमा नेकपा एमालेका राधा तिमल्सिना ६ हजार २८ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धि माओावदी केन्द्रका मीरा झरीले ३ हजार १ सय ८४ मत ल्याई पराजित भएका छन् ।

गल्छी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा लडेका थिए भने काँग्रेस र माओवादी केन्द्र क्रमश अध्यक्ष र उपाध्यक्षमा तालमेल गरी चुनावी मैदानमा लडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्