यी हुन् माओवादी केन्द्रका विजयी ३६ नगर/गाउँपालिका प्रमुख/अध्यक्षहरु (नामावली) « Image Khabar


यी हुन् माओवादी केन्द्रका विजयी ३६ नगर/गाउँपालिका प्रमुख/अध्यक्षहरु (नामावली)


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार १५:०३

१. डोल्पा, मुडकेचुला गाउँपालिकाः दत्तबहादुर शाही
२. जगदुल्ला गाउँपालिकाः नरसिंह रोकाया
३. जुम्ला, गौठीचौर गाउँपालिकाः हरिबहादुर भण्डारी
४. कालीकोट, सान्नी–जेवेगी गाउँपालिकाः डम्बरबहादुर शाही
५. रुकुम, सानीभेरी गाउँपालिकाः नरबहादुर पुन
६. जुम्ला, हिमा गाउँपालिकाः राजबहादुर शाही
७. हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८. सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९. सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१०. ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११. रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२. तनहुँ, बन्दीपुर गाउँपालिका: पूर्णसिंह थापा
१३. बागलुङ, ताराखोला गाउँपालिकाः प्रकाश घर्ती
१४. रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
१५. हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौलागाइँ
१६. रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
१७. जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८. मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
१९. सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
२०. हुम्ला, नाम्खा गाउँपालिकाः विष्णु तामाङ
२१. सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी
२२. रुकुम, चौरजहारी नगरपालिकाः विशाल शर्मा
२३. रामेछाप, दोरम्बा गाउँपालिकाः कमानसिंह मोक्तान
२४. कालीकोट, रास्कोट नगरपालिकाः काशीचन्द्र बराल
२५. जाजरकोट, नलगाढ नगरपालिकाकाः टेकबहादुर रावल
२६. गोरखा, सहिद–लखन गाउँपालिकाः रमेशबाबु थापा
२७. जाजरकोट, जुनीचाँदे गाउँपालिकाः कृष्णबहादुर केसी
२८. लमजुङ, दोर्दी गाउँपालिकाः ओमबहादुर गुरुङ
२९. रुकुम, आठबीसकोट नगरपालिकाः गोरखबहादुर केसी
३०. कालीकोट, तिलागुफा नगरपालिकाः रत्नबहादुर शाही
३१. कालीकोट, पताला गाउँपालिकाः लक्ष्मण बम
३२. कालीकोट, पन्चाल–झरना गाउँपालिकाः खड्ग सेजुवाल
३३. कालीकोट, सान्नी–त्रिवेणी गाउँपालिकाः डम्बर शाही

३४. सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिकाः राजकुमार पौडेल
३५. धादिङ, बेनीघाट–रोराङ गाउँपालिकाः पित्तबहादुर डल्लाकोटी
३६. हुम्ला, सार्केगाड गाउँपालिकाः कृष्ण रोकाया

प्रतिक्रिया दिनुहोस्