१० हजार ६ सय मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारी ९ हजार ८९५ मत ल्याएर विजय भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले ९ हजार ३५७ मत…