एमालेले मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने कांग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ । उपाध्यक्षमा एमाले नै विजयी भएको छ । मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याइ विजयी भएका छन् । त्यस्तै,…