Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


स्याङ्जाका सातओटामा एमाले, चारओटामा कांग्रेस विजयी

एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगन्डकी गाउँपालिकामा विजय प्राप्त गरेको छ भने कांग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेको छ । एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा एमालेकै महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा एमालेकै भूपराज अधिकारी र उपप्रमुखमा सोही पार्टीका देवी थापा…