Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


२५० स्थानको परिणाम सार्वजनिक, एमाले १०३, कांग्रेस ९६ र माओवादी ४५ मा विजयी

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै रहेको हो । शुक्रबार राति साढे ८ बजेसम्म घोषित २५० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । यसैगरी, नेपाली कांग्रेसले ९६ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी,…