Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


दोलखाको पवटीमा स्थगित भएको निर्वाचन जेठ ७ गते हुने

निर्वाचन आयोग, स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, उम्मेदवारलगायतसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय मेलुङले जेठ ७ गते पुनः निर्वाचन गराउने भएको हो । मेलुङ गाउँपालिका वडा नम्बर–१, पवटीअन्तर्गत् सत्यश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा जेठ ७ गते आइतबारको दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पुनः निर्वाचन गराउने…