यी हुन् कांग्रेसका विजयी ७३ नगर/गाउँपालिका प्रमुख/अध्यक्षहरु (नामावली) « Image Khabar


यी हुन् कांग्रेसका विजयी ७३ नगर/गाउँपालिका प्रमुख/अध्यक्षहरु (नामावली)


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार १५:४१

नेकपा कांग्रेसका तर्फबाट हालसम्म विजयी भएका नगरपालिकाका प्रमुख एवं गाउँपालिकाका अध्यक्षहरुको नामावली र स्थानीय तह यसप्रकार रहेको छ ।

१. नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२. बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३. मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरिङ लामा (निर्विरोध)
४. मनाङ, नोसाङ गाउँपालिकाः चन्द्र घले
५. मुस्ताङ, थाकसाङ गाउँपालिकाः बुद्धिप्रसाद शेरचन
६. जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७. मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८. मुस्ताङ, बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९. दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१०. जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११. जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२. गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३. नवलपरासी, विनयी–त्रिवेणी गाउँपालिकाः डम्बरबहादुर जिसी
१४. पर्वत, पैंयू गाउँपालिकाः खगेन्द्रप्रसाद तिवारी
१५. सल्यान, त्रिवेणी गाउँपालिकाः मानबहादुर डाँगी
१६. रसुवा, उत्तरगया गाउँपालिकाः उपेन्द्र लम्साल
१७. जाजरकोट, बारेकोट गाउँपालिकाः महेन्द्र शाही
१८. लमजुङ, मध्यनेपाल नगरपालिकाः रमेशराज पाण्डे
१९. काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिकाः प्रेमबहादुर तिमल्सिना
२०. जुम्ला, कनकासुन्दरी गाउँपालिकाः नरवीर रावत
२१. मुगु, कार्मारोंग गाउँपालिकाः छिरिङ क्याप्ने
२२. नवलपरासी, हुप्सिकोट गाउँपालिकाः लक्ष्मी पाण्डे
२३. नवलपरासी, बुलिङटार गाउँपालिकाः शशी बस्ताकोटी
२४. नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा
२५. सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान
२६. हुम्ला, सिमीकोट गाउँपालिकाः पदमबहादुर लामा
२७. सुर्खेत, चिङगाड गाउँपालिकाः देवबहादुर चन्द
२८. कास्की, अन्नपूर्ण गाउँपालिकाः युवराज कुँवर
२९. बागलुङ, गलकोट नगरपालिकाः भरत शर्मा गैरे
३०. म्याग्दी, बेनी नगरपालिकाः हरिकुमार श्रेष्ठ
३१. नुवाकोट, तादी गाउँपालिकाः नारायण पाण्डे
३२. गोरखा, गन्डकी गाउँपालिकाः होमबहादुर राना
३३. काभ्रे, तेमाल गाउँपालिकाः सलामसिंह लामा
३४. म्याग्दी मालिका गाउँपालिकाः श्रीप्रसाद रोका
३५. दोलखा, वैत्यश्वर गाउँपालिकाः छवि लामा
३६. तनहुँ, आबुखैरनी गाउँपालिकाः गिरबहादुर थापा
३७. धादिङ, खनियाबास गाउँपालिकाः रणबहादुर तामाङ
३८. लमजुङ, दूधपोखरी गाउँपालिकाः छुपीमाया गुरुङ
३९. चितवन, इच्छाकामना गाउँपालिकाः गीता गुरुङ
४०. सल्यान, छत्रेश्वरी गाउँपालिकाः सन्तोष केसी
४१. म्याग्दी, अन्नपूर्ण गाउँपालिकाः डमबहादुर गर्वुजा पुन
४२. सुर्खेत, बराहताल गाउँपालिकाः तेजबहादुर बस्नेत
४३. गोरखा, अजिरकोट गाउँपालिकाः फणिन्द्र धिताल
४४. गोरखा, सिरानचोक गाउँपालिकाः राजु गुरुङ
४५. तनहुँ, ऋसिङ गाउँपालिकाः राजेन्द्रकृष्ण श्रेष्ठ
४६. स्याङ्जा, चापाकोट नगरपालिकाः शिवकुमार गिरी
४७. सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाः निमाग्याल्जेन शेर्पा
४८. जुम्ला, चन्दननाथ नगरपालिकाः कान्तिका सेजुवाल
४९. ललितपुर, बागमती नगरपालिकाः वीरबहादुर लोप्चन
५०. नवलपरासी, देवचुली नगरपालिकाः पूर्णकुमार श्रेष्ठ
५१. काठमाडौं, दक्षिणकाली नगरपालिकाः मोहन बस्नेत
५२. नुवाकोट, दुप्चेश्वर गाउँपालिकाः योगेन्द्रसिंह तामाङ
५३. स्याङ्जा, अर्जुन–चौपारी गाउँपालिकाः दीर्घनारायण अर्याल
५४. काभ्रे, रोशी गाउँपालिकाः दलबहादुर लामा
५५. नवलपरासी, मध्यविन्दु नगरपालिकाः चन्द्रबहादुर राना
५६. बाग्लुङ, निसीखोला गाउँपालिकाः तारानाथ पौडेल
५७. धादिङ, ज्वालामुखी गाउँपालिकाकाः विनोद तिमिल्सिना
५८. गोर्खा, थार्चे गाउँपालिकाः सल्लबहादुर गुरुङ
५९. म्याग्दी, रघुगंगा गाउँपालिकाकाः भवबहादुर भण्डारी
६०. दैलेख, दुल्लु नगरपालिकाः घनश्याम भण्डारी
६१. दैलेख, नौमुले गाउँपालिकाः भदे बुढामगर
६२. दोलखा, बिगु गाउँपालिकाः युधिष्ठिर खड्का
६३. स्याङ्जा, भीरकोट नगरपालिकाः छायाराम खनाल
६४. पर्वत, जलजला गाउँपालिकाः यामबहादुर मल्ल
६५. तनहुँ, म्यादे गाउँपालिकाः माया राना
६६. नुवाकोट, लिखु गाउँपालिकाः ध्रुव श्रेष्ठ
६७. मुगु, छायानाथ–रारा नगरपालिकाः हरिजंग शाही
६८. दैलेख, गुराँस गाउँपालिकाः खेमराज वली
६९. सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिकाः श्रवणकुमार जिसी

७०. ललितपुर, गोदावरी नगरपालिकाः गजेन्द्र महर्जन
७१. मुगु खत्याड गाउँपालिकाः उज्जनबहादुर शाही
७२. दोलखा विगु गाउँपालिकाः युधिष्ठिर खड्का
७३. गोरखाको आरुघाट नगरपालिकाः पूर्ण दाहाल

प्रतिक्रिया दिनुहोस्