१८३ स्थानको परिणाम सार्वजनिक, एमाले ७७, कांग्रेस ७० र माओवादी ३३ मा विजयी « Image Khabar


१८३ स्थानको परिणाम सार्वजनिक, एमाले ७७, कांग्रेस ७० र माओवादी ३३ मा विजयी


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार १४:४५

१८६ स्थानको मतगणनाको अन्तिम परिणाममा नेकपा एमालेले ७७ स्थानीय तहको प्रमुखमा विजयी हासिल गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले ७० स्थानमा प्रमुखमा जित दर्ता गरेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्र ३३ स्थानीय तह प्रमुखमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक/एक स्थानमा प्रमुखमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्