Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


माओवादी केन्द्र २६ स्थानमा विजयी, कहाँबाट को विजयी ?(सूचीसहित)


0
Shares

हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि–पछि छ ।

माओवादी केन्द्रबाट विहीबार विहानसम्म प्राप्त नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको संख्या २६ जना पुगेको छ ।

नेकपा माओवादी केन्द्रका विजयी भएका नगरप्रमुख तथा अध्यक्षहरु
१. डोल्पा, मुडकेचुला गाउँपालिका दतबहादुर शाही
२. जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्ण्सिंह थापा
१३ वागलुङ , ताराखोला गाउँपालिकास् प्रकाश घर्ती
१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागाई
१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
२० हुम्ला, नाम्खा गाउँपालिका : विष्णु तामाङ
२१ सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी
२२ रुकुम, चौरजहारी नगरपालिका : विशाल शर्मा
२३ रामेछाप, दोरम्बा गाउँपालिका : कमानसिंह मोक्तान
२४ कालिकोट, रास्कोट नगरपालिका : काशीचन्द्र बराल
२५. जाजरकोटको नलगाढ नगरपालिकाका : टेकबहादुर रावल
२६. गोरखाको शहिद लखन गाउँपालिका : रमेशबाबु  थापा

२७. जाजरकोटको जुनीचाँदे गाउँपालिका: कृष्णबहादुर केसी
२८. लमजुङको दोर्दी गाउँपालिका : ओमबहादुर गुरुङ