२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दैलेखको महबु गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित


0
Shares

शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका छन् ।

यसैगरी, बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्षमा विजय भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरिन् । रासस