उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बखतबहादुर खत्रीले दुई हजार ३८५ र नेकपा (माओवादी केन्द्र)का बोधविक्रम जिसीले एक हजार ७२१ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मनमाया आचार्य दुई ८७७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमालेकी दीपाकुमारी रानाले दुई हजार ४१४ तथा माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ५१९ मत प्राप्त…