चिङगाड गाउँपालिकामा काँग्रेसका देवबहादुर चन्द विजयी « Image Khabar


चिङगाड गाउँपालिकामा काँग्रेसका देवबहादुर चन्द विजयी


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार १३:०५

उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बखतबहादुर खत्रीले दुई हजार ३८५ र नेकपा (माओवादी केन्द्र)का बोधविक्रम जिसीले एक हजार ७२१ मत प्राप्त गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मनमाया आचार्य दुई ८७७ मत ल्याई विजयी भए ।

उनका निकटतम प्रतिद्वन्दी एमालेकी दीपाकुमारी रानाले दुई हजार ४१४ तथा माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ५१९ मत प्राप्त गरिन्। रासस

प्रतिक्रिया दिनुहोस्