भक्तपुर नगरपालिका–३ मा नेमकिपाको जित « Image Khabar


भक्तपुर नगरपालिका–३ मा नेमकिपाको जित


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार १५:४८

वडाध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत पाएका छन् । यस्तै, एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गरेका छन् ।

महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी भएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्