Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गोसाइँकुन्ड गाउँपालिका प्रमुखमा एमालेका कैसाङ विजयी

मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीकाअनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा एमालेका कैसाङनुर्पु तामाङ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा एमालेका कार्गेल्मो श्रेष्ठ विजयी भएकी छन् । उनका…