प्रतीकात्मक तस्वीर महानगरको वडा १ र २ को अन्तिम मत परिणामअनुसार ब्यञ्जनकारले दुई हजार ६ सय २५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिरिबाबु महर्जनले दुई हजार १…