म्याग्दीको बेनी-२ मा एमाले-राप्रपाको प्यानल विजयी

नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापाले ६३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गरेका छन् ।