Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


काठमाडौं महानगरपालिकामा एमाले अगाडि

प्राप्त मतपरिणामअनुसार कामपा वडा नम्बर–१ को १३० मतगणनामध्येमा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए । राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिणाम सार्वजनिक गरेको हो । उनकाअनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५,…