निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये सोमबार बिहान ७ बजेसम्म ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको निर्बाचन आयोगले विज्ञप्ती मार्फत जनाएको छ । काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी हुँदैछ । यसैगरी, भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी हुँदैछ ।…