माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान ३४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिलाराम मोक्तानले २०५ र नेकपा एमालेका लीलाराम मोक्तानले १०४ मत प्राप्त गरेका छन् । सो वडामा ७१७ मत खसेको थियो । त्यस्तै, सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले २९०, कांग्रेसका उम्मेदवारले…