Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मतगणना अति सुस्त, एउटै मत गणना गर्न तीन मिनेट

काठमाडौं, जेठ २ । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ । मतदान गरेकाहरुले परिणाम चाँडो सार्वजनिक होस् भन्ने प्रतिक्षा गरे पनि मतगणना भने सुस्त देखिएको हो । मतगणना सुस्त हुनुलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ । काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने…