भरतपुर महानगरपालिकामा एमाले उम्मेदवारको अग्रता « Image Khabar


भरतपुर महानगरपालिकामा एमाले उम्मेदवारको अग्रता


Imagekhabar
१ जेष्ठ २०७४, सोमबार १९:५२

भरतपुरको प्रमुखमा प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका देवी ज्ञवाली ४९ मतसहित अगाडि रहेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४१ मत पाएकी छन् ।

यस्तै, राप्रपाबाट प्रमुखका उम्मेदवार बद्रि तिमल्सिनाले १ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्