हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता « Image Khabar


हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता


Imagekhabar
१ जेष्ठ २०७४, सोमबार २०:४७

वडा नम्बर–१ को दुई हजार ७०० मतमध्ये सोमबार साँझसम्म ७०० मत गणना गरिएकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुखमा आनन्दराम पराजुलीले २५१ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बलराम बलले १४९ मत प्राप्त गरेका छन् ।

यसैगरी, थाहा नगरपालिकामा साँझसम्म वडा नम्बर–५ र ७ को मतगणना सकिएको छ । त्यसको परिणाम आउन बाँकी छ ।

परिणामअनुसार प्रमुख र उपप्रमुखमा एमालेकै अग्रता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्