ललितपुरको कञ्जोस्यम–१ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी « Image Khabar


ललितपुरको कञ्जोस्यम–१ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी


Imagekhabar
१ जेष्ठ २०७४, सोमबार १४:३०

अन्तिम मतपरिणामअनुसार उनी ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए ।

प्राप्त मतपरिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्