Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मतदान केन्द्रमा दलका कार्यकर्ताहरुबीच झडप, केही केन्द्रमा मतदान स्थगित

दलका कार्यकर्ताबीच झडप भएपछि केही स्थानमा निर्वाचन स्थगित भएको छ । रामेछापको दोरम्बा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तहको निर्वाचन सुरु भएलगत्तै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ ।…