Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


केही मतदाता परिचयपत्रमा त्रुटि, यस्तो छ वैकल्पिक व्यवस्था (भिडियो)

केही जिल्लामा वितरण गरिएका मतदाता परिचयपत्रमा त्रुटि फेलापरेपछि मतदाता अलमलमा परेका छन् । तर, निर्वाचन आयोगले मतदाता परिचयपत्रमा त्रुटिफेला परेकाहरुलाई वैकल्पिक व्यवस्था गरेको छ । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वितरण गरिएका केही मतदाता परिचयपत्रमा त्रुटि फेलापरेका हुन् । मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको र फोटो अर्काको परेकोलगायतका…