Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


भोट हाल्न कर्मथलोबाट धमाधम जन्मथलोतिर (भिडियो)

विभिन्न पेसा र कामका लागि राजधानीमा रहेकाहरु मत दिनकै लागि कर्मथलोबाट जन्मथलोतिर गइरहेका छन् । सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय चुनाव घर–आँगनमा आइसकेको छ । आगामी आइतबार पहिलो चरणको निर्वाचनअन्तर्गत् मतदान हुँदैछ । आफ्नो मताधिकार प्रयोग गर्नका लागि विभिन्न पेसा तथा रोजगारीका कारण राजधानीमा बस्दै आएकाहरु गाउँ फर्कनेक्रम बढ्दोे छ । ‘बगेको खोला फर्कंदैन, समय…