Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


निर्वाचन सामग्री बोकेर मतदानस्थलमा पुगे कर्मचारी

निर्वाचनका लागि आवश्यक मतपत्र, पतपेटिका, अनुसूची फारामसहित विभिन्न ६५ प्रकारका सामग्री बोकेर १ हजार ७ सय २३ जना कर्मचारी जिल्लाका पाँच स्थानीय तहमा खटिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीकाअनुसार कर्मचारीहरु अधिकांश मतदानस्थलमा पुगेका र सर्वदलीय बैठक आह्वान गरी बिहीबारदेखि निर्वाचनको अघिल्लो दिनसम्म मतदाता परिचयपत्र वितरण हुनेछ ।…