Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


निर्वाचन विरोधी गतिविधिमा संलग्न २१ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । एक साताअघिदेखि निर्वाचन विरोधी गतिविधिमा सो पार्टी सक्रिय…