Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


मतदान कसरी गर्ने भन्नेबारे नै थाहा छैन मतदातालाई (भिडियो)

निर्वाचन आयोगले गत चैत २८ गतेदेखि संचालन गर्दै आएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिता राजधानी काठमाडौंमा समेत खाशै देखिएको छैन । आधाभन्दा बढी मतदातामा कसरी मतदान गर्ने भन्ने अन्यौल अझै रहेको छ । निर्वाचन आयोगले देशभरी २१ हजार मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिरहेको छ । तर, निर्वाचन आयोग वरिपरिकै मतदातासम्म पनि स्वयंसेवक नआएको पाइएको छ ।…