Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचार–प्रसार गर्न नपाउने

निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचार–प्रसार गर्न/गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौनअवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६० को (१)मा मौनअवधि सुरु भएपछि मतदानको काम पूरा…